दफा ३५ग
पुनरावेदन गर्न सकिने
आयोगले यस ऐन अन्तर्गत कारबाही गरी कसैलाई जरिवाना वा कुनै रकम असुलउपर गर्न दिएको आदेश वा अन्य कुनै ओदश उपर सम्बन्धित अदालतमा पुनरावेदन गर्न सकिनेछ ।